Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
संचालित तालिम कार्यक्रममा अनुगमन मुकाममा कार्यरत अनुगमन अधिकारीहरुको उपस्थिति रहेको थियो|कार्यक्रमको उद्घाटन अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले गर्नुभएको थियो। का.मु.प्रवन्धक हर्ष बहादुर स्याङ्तान ज्यूले स्वागत मन्तव्य र कार्यक्रमको उदेश्य माथि प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेल ज्यूले गर्नुभएको थियो ।