राष्ट्रिय स्तरको कार्यक्षेत्र भई कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रस्तावहरु पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौ साधारण सभा सम्पन्न गरेको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाको ९३ औँ शाखा स्याङ्जाको फेदीखोलामा शुरु भएको छ। मिति २०७८।०९।२५ गते आयोजित शाखा कार्यलयको समुद्घाटन कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं २ का वडा सदस्य उजुर बहादुर...
शाखा कार्यालयको समुद्घाटन कार्यक्रमको अध्यक्षता मुसिकोट नगरपालिकाको का.मु. नगर प्रमुख तथा वडा नं ३ का वडाध्यक्ष भिम बहादुर खड्काले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिकाको वडा नं...
कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०७८ मंसिर २५ र २६ गते पोखराको लेकसाईड स्थीत...
.