Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका लघुवित्तले दियो सदस्यहरुलाई राहत सुबिधा वापतको नगद भुक्तानी ˸

कालिका लघुवित्तले दियो सदस्यहरुलाई राहत सुबिधा वापतको नगद भुक्तानी ˸

 

कालिका लघुवित्त वित्तिय संस्था लि.को शाखा कार्यालय जामुनेले आफ्ना सदस्यलाई नगद राहत दिएको छ । शाखाको लघुवित्त कार्यक्रम अन्तर्गत केन्द्र नं.४९ का सदस्य मधुमाया रानाभाटलाई उक्त राहत प्रदान गरिएको हो । निज रानाभाटको श्रीमान् टिक बहादुर रानाभाटको निधन भएको हँुदा संस्थागत रुपमा नगद रु.५,०००।– रुपैँया राहत रकम भुक्तानी गरेको हो । राहत रकम शाखा प्रमुख अनिल जङ्ग पाण्डे ,केन्द्र हेर्ने कर्मचारी शारदा ओझा तथा केन्द्र उपप्रमुख शिल्पा शाही लगायतको उपस्थितिमा प्रदान गरिएको हो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top