Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिकाद्वारा सदस्यलार्इ एक लाख पाँच हजार रूपैया हस्तान्तरण

कालिकाद्वारा सदस्यलार्इ एक लाख पाँच हजार रूपैया  हस्तान्तरण

कालिका लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय पहलमानपुर,कैलाली अन्तरगत गठित केन्द नं. ०८ घोडाघोडी लालिगुरास कालिका महिला विकास केन्दकी सदस्य श्री जुनुकला साउदलार्इ विमा तथा किया खर्च बापतको एक लाख पाच हजार हस्तान्तरण गरिएको छ ।

यही असोजको१६ गते निज सदस्यको श्रीमान पताप साउको कालगतिले निधन भएकाले मंगलबारका दिन सदस्यको घरमा गर्इ विमा रकम वापत एक लाख र  किया खर्च बापतको पाच हजार गरि एक लाख पाच हजार रूपैया घोडाघोडी नगरपालिका वडा नं. ४ का का.व.अध्ययक्ष श्री जनक लाल चोधरी,शाखा प्रमुख पदम नारायण श्रेषठ र केन्द्र प्रमुख भागरथी नाथले  संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top