Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका लघुवित्त वित्तीय संस्थाको ९२ ‍औँ शाखा रुकुम पश्चिमको मुसिकोटमा मिति २०७८।०९।११ गतेबाट शुरु भएको छ।

शाखा कार्यालयको समुद्घाटन कार्यक्रमको अध्यक्षता मुसिकोट नगरपालिकाको का‍.मु. नगर प्रमुख तथा वडा नं ३ का वडाध्यक्ष भिम बहादुर खड्काले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिकाको वडा नं ५ का वडाध्यक्ष सुसिल गौतम र अतिथिको रुपमा NMB लघुवित्त वित्तीय संस्था लि. मुसिकोट शाखाका शाखा प्रमुखको उपस्थिति रहेको थियो । 

Notice
Career
Check Mail
Staff Login
Back To Top