स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमटेडले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका ६ स्थायी बसोबास भई बैंकको रुपन्देही जिल्लाको जोगीकुटी...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्यसञ्चालन तथा बिमा सम्बन्धि तालिम चितवनको सौराहा स्थित होटल रोयल सफारीमा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति...
काठमाडौँ- चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । हाल एकेडेमी अफ कमर्श, डाँफे कलेज, ब्रिजवाटर कलेज लगायतमा सक्रिय भूमिकामा रहेका वाग्ले कालिका...
स्याङजाको वालिङ स्थित होटल डेजीमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नव प्रवेशी ४६ जना कर्मचारीहरुको लागि मंगलबार स्वागत तथा अभिमुखिकरण तालिम दिएको छ । तालिमको औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवं...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि शाखा, फिल्ड व्यवस्थापन तथा सफ्टवेयर तालिम प्रदेश नं. ७ को बुडर डोटी र प्रदेश नं. ६ बाँके कोहलपुरमा सम्पन्न गरेको...