कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२५ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२८ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | RECENT NEWS SHOW RECENT NEWS
Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कर्मचारीको क्षमता अभिबृद्धिको लागि कालिकाले गर्यो एकै दिन तीन स्थानमा तालिम, आठ स्थानमा तालिम सञ्चालन हुँदै

कर्मचारीको क्षमता अभिबृद्धिको लागि कालिकाले गर्यो एकै दिन तीन स्थानमा तालिम, आठ स्थानमा तालिम सञ्चालन हुँदै

१५ मंशिर, स्याङ्जा
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि एक दिने शाखा, फिल्ड व्यवस्थापन तथा सफ्टवेयर तालिम आज स्याङ्जाको वालिङ, रुपन्देहीको बुटवल र नवलपरासीको चोरमारामा सञ्चालन गरेको छ । शाखामा कार्यरत कर्मचारीहरुलाई संस्थाको पछिल्लो नीति नीयमहरु तथा जोखिम व्यवस्थापन एवं वार्षिक लक्ष्यलाई लक्षित गरि कार्यक्रम राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए । आन्तरिक क्षमता अभिबृद्धिको लागि कर्मचारीहरुलाई संस्थाका बिभागिय प्रमुखहरुले सहजिकरण गरेको हो । तालिममा शाखा व्यवस्थापन, फिल्डमा हुने समस्याहरु, संस्थागत नीतिनीयम, गुणस्तरीय कर्जा तथा भाखा नाघेको कर्जा व्यवस्थापन एवं संस्थाको सफ्टवेयर सञ्चालनको तालिम दिइएको हो ।
सञ्चालनमा आएका ७० वटा शाखाहरु मध्ये ५५ वटा शाखामा कार्यरत १९२ जना कर्मचारीहरुलाई विभिन्न ८ वटा ठाउँमा तालिम दिइने संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले बताए । तीनवटा ठाउँमा सकिए पश्चात बाँकी पाँच स्थानमा यसै महिनामा तालिम सञ्चालन गरिने संस्थाले जानकारी दिएको छ । 
आगामी कार्यक्रम पाल्पाको तानसेन, तनहुँको आँबुखैरेनी, धादिङको गजुरी, कास्कीको पोखरा र मकवानपुरको हेटौंडामा आयोजना हुँदैछ ।

Notice
Career
Check Mail
Staff Login
Back To Top