कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२५ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२८ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | RECENT NEWS SHOW RECENT NEWS
Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले कालिका लघुवित्त बित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त

चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले कालिका लघुवित्त बित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त

काठमाडौँ- चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । हाल एकेडेमी अफ कमर्श, डाँफे कलेज, ब्रिजवाटर कलेज लगायतमा सक्रिय भूमिकामा रहेका वाग्ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।


आइसीएआइबाट सिए उतिर्ण भएका वाग्ले पछिल्लो पुस्तामा अध्यापनमा रुचाइएका चार्टड एकाउन्टेन्ट हुन् । यसअघि नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को कार्यसमिति सदस्यसमेत रहेका वाग्ले हाल विभिन्न शैक्षिक संस्थाहरुसँगसमेत आवद्ध छन् ।


संस्थाको अध्यक्षका रुपमा कृष्ण खाँडले पदभार ग्रहण गरिसकेका छन् । सञ्चालकका रुपमा नियुक्ति पाएका सिए वाग्लेसँग क्लिन एनर्जी डेभलोपमेन्ट बैंकमा काम गरेको अनुभव छ । एसआरए एडभाइजरीका प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरेका वाग्लेले यसअघि विभिन्न अडिट फर्ममा काम गरेका छन् ।

Notice
Career
Check Mail
Staff Login
Back To Top