कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२५ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२८ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | RECENT NEWS SHOW RECENT NEWS
Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका माइक्रोक्रेडिटको दक्षता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

कालिका माइक्रोक्रेडिटको दक्षता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

स्याङ्जाको वालिङ्गमा केन्द्रीय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलेपमेन्ट बैंकले आफ्ना शाखा प्रबन्धकहरुलाई योजना तथा दक्षता अभिवृद्धि तालिम दिएको छ ।  बैकका ४१ वटा शाखा कार्यालयका प्रमुखहरुलाई यो आर्थिक बर्षको कार्ययोजना र संस्थाको रणनीतिबारे जानकारी दिन यो २ दिने तालिमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एबं बैंकका अध्यक्ष बिष्णु प्रसाद पौड्यालले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको बर्तमान अबस्था र कालिका माइक्रोक्रेडिट बैंकको हालको अबस्था, कार्यक्षेत्र बिस्तार, प्रगति बारेमा सहभागिहरुलाई जानकारी गराउँदै तालिमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । 

वार्षिक लक्ष्य एवं प्र्रगतिको बारेमा सहभागिहरुलाई पुनः स्मरण गराउदै अध्यक्ष पौड्यालले यो आर्थिक वर्षमा थप शाखा विस्तार गरिने योजना भएको बताए । गतबर्ष २ करोड २२ लाख नाफा कमाउन सफल यो बैंकले हालसम्म ८२ करोड लगानी गरिसकेको उनले बताए । 

बैंकका संचालक चन्द्र बहादुर बस्नेतले यो २ दिने तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै वार्षिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए । संचालक बासुदेब पौडेलले कर्मचारीको  क्षमता र दक्षता अभिबृद्धि गर्न बैंक सधै तयार रहेकोे बताए ।

विभिन्न शाखाका ४१ जना शाखा प्रबन्धकको सहभागिता रहेको उक्त तालिममा बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, अधिकृत ख्यामकान्त अर्याल, लेखा बिभाग प्रमुख दिपेन्द्र बन्जाडे, जुनियर अधिकृत निर्मल गौतम, भेषराज गैहे्र, लगायतले बैकका कार्ययोजना र संस्थाको रणनितिका बारेमा प्रशिक्षण दिएको बताइएको छ ।

Notice
Career
Check Mail
Staff Login
Back To Top